Main

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाललाई मन्त्रालय तानियो, छानबिन पनि थालियो

१३ असोज, काठमाडौं । अनियमिततामा मुछिएको आरोप लागेका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् । सेवाग्राहीसँग घुस माग्ने, मोलमोलाहिजा, अनावश्यक दु:ख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको हो । कार्यालय प्रमुख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button