Main
सशस्त्र प्रहरी विधेयकलाई दफावार छलफलका लागि संसदीय समिति पठाइयो
६ चैत, काठमाडौं । ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको छ । बुधबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक’लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत भएसँगै दफावार छलफलका लागि समितिमा पठाइएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।