Main

सहकारी नियमन प्राधिकरणको जिम्मा एमाले सहकारी विभागका सदस्य शर्मालाई

३१ असार, काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा एमाले सहकारी विभागका सदस्य डा. खगराज शर्मालाई जिम्मा लगाएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र नेकपा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button