Main
सांसद गीता बस्नेतलाई योगेश भट्टराईको प्रश्न- किन भागेको ?
२३ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सचिव योगेश भट्टराईले फरार सांसद गीता बस्नेतलाई नभाग्न सुझाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । सहकारी समस्या एकदमै गम्भीर समस्याको रुपमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रै प्रतिनिधि सभाका कतिपय माननीय साथीहरू यस मामलामा छानबिनमा हुनुहुन्छ । कतिपय फरार…
– यस समाचारको श्रोत : Online Khabar हो ।