Main

साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ । उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे । उनले तेलुगु, तमिल, कन्नड र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button