Main
सानिमा जीआईसी इन्स्योरेन्सको लाभांश घोषणा
२५ माघ, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक…
– यस समाचारको श्रोत : Online Khabar हो ।