Main

सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

२५ मंसिर, काठमाडौं । सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ८ गतेसम्म सेयर खरिद वा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button