Main
साबा वुमन्स बास्केटबल खेल्न नेपाली टोली सुनसान दिल्लीमा, च्याम्पियन बन्ने लक्ष्य
९ फागुन, काठमाडौं । कुनै पनि खेलको दक्षिण एसियाली स्तरको प्रतियोगिता भनेको नेपालको लागि अन्तर्राष्ट्रिय स्तरमा अगाडी बढ्ने एउटा बाटो हुनेछ । दक्षिण एसिया हुँदै एसिया र अन्य अन्तर्राष्ट्रिय यात्रामा निस्कनको लागि दक्षिण एसियाली प्रतियोगिता राम्रो अवसर बन्न सक्छ । बास्केटबलमा पनि नेपालले दक्षिण एसियाली स्तरको प्रतियोगिता साबा च्याम्पियनसिपहरु खेल्दै आएको छ । तर पछिल्लो…
– यस समाचारको श्रोत : Online Khabar हो ।