Main
सार्वजनिक लेखा समितिको बैठक सुरु, बेरिजुबारे छलफल हुँदै
८ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक सुरू भएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा सार्वजनिक लेखा समितिको बैठक सुरू भएको हो । बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ । सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९…
– यस समाचारको श्रोत : Online Khabar हो ।