Main
सिद्धार्थ हस्पिटालिटीले मेघौलीमा सुरु गर्यो साराङ रिसोर्ट
चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौली चितवनका प्रमुख पर्यटकीय गन्तव्यभित्र पर्दछ । सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध मेघौलीमा सुविधा सम्पन्न रिसोर्टहरू सञ्चालनमा रहेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।