Main
सुनचाँदीको भाउ घट्यो, कतिमा भइरहेछ कारोबार ?
१६ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ । गत शुक्रबारको दाँजोमा दुवैको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।