Main
सोबितालाई सुनिताको चुनौती- भाषाको ज्ञान सिकाउन तयार छौं
२५ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् । उनी बोलेपछि लगत्तै बोल्ने क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।