Main
स्वर्गद्धारी गुठी पीडितको माग सम्बोधन गर्न माओवादी सांसद शर्माको माग
२५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले स्वर्गद्धारी गुठी पीडितको माग सम्बोधन गर्न माग गरेकी छन् । गुठी पीडितहरू काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । उनीहरूको माग सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको उनको आरोप छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गुठी जग्गाबाट निस्कासित भएकाहरूले पुनस्थापितको माग राख्दै आएको बताइन् । किसानले…
– यस समाचारको श्रोत : Online Khabar हो ।