Main
स्ववियु निर्वाचन : आरआरमा एमाले र एसनिकट विद्यार्थी संगठनबीच तालमेल
२८ फागुन, काठमाडौं । आरआर क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीले स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् । एमाले निकट अनेरास्ववियुले एक पद एकीकृत समाजवादीको विद्यार्थी संगठन अनरास्ववियूलाई दिएर चुनावी तालमेल गरेको छ । एक पद बाहेक सबै अनेरास्ववियुको हुनेगरी गठबन्धन गरिएको छ । कोषाध्यक्ष पदमा भने एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले उम्मेदवार…
– यस समाचारको श्रोत : Online Khabar हो ।