Main
हकप्रदमा नबिकेको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउँदै
१३ माघ, काठमाडौं । यसअघि हकप्रद सेयर निष्कासनका क्रममा सम्पूर्ण रुपमा बिक्री नभएको एनएलजी इन्स्योरेन्सको सेयर लिलामी बिक्रीमा आउने भएको छ । माघ २० गतेदेखि २७ गतेसम्म इच्छुकले लिलामी सेयरका लागि बोलकबोल आवेदन दिन सक्नेछन् । कम्पनीको कुल २ लाख ९० हजार ५५५ कित्ता सर्वसाधारण समूहको सेयर र २९ हजार ९७७ कित्ता संस्थापक समूहको सेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।