Main
हनी सिंह : लागु पदार्थको लतसँग जुधिरहेका सुपरस्टारले कसरी गरे पुनरागमन ?
साधारण पृष्ठभूमिको एउटा ठिटो १५ वर्षअघि भारतीय हिपहप संगीतमा प्रवेश गर्छन् । संगीतको यस विधालाई उनले आफ्नो शैलीमा रङ्याउँछन् । त्यसले उनको छुट्टै पहिचान बनिदिन्छ । उनका गीतहरू विवाह समारोहदेखि क्लबहरूमा बज्छ । सडक छेउका चियाका टहरादेखि भव्य पार्टीसम्म बज्छ । उनका गीतहरूले श्रोतालाई मानसिक सान्त्वना दिनुका साथै रमाइलो गराउँछ । यसरी हरेक तरिकाबाट उनी…
– यस समाचारको श्रोत : Online Khabar हो ।