Main
हमासले छाड्यो ३ इजरायली बन्धक, इजरायलले पनि १८३ प्यालेस्टिनी कैदी छाड्ने
हमासले यी तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो । रिहाइपछि तस्बिरहरू सार्वजनिक गरिएका छन्, जसमा उनीहरू निकै दुब्लाएका र अस्वस्थ देखिन्छन्।
– यस समाचारको श्रोत : Online Khabar हो ।