Main

हरिवंश नेपाल अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुने

काठमाडौं । अभिनेता हरिवंश आचार्य अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५ मा विशेष अतिथिको रुपमा सहभागी हुने भएका छन् । फेस्टिभलले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । जुन २६ देखि २९ सम्म यसवर्षको फेस्टिभल संस्करण आयोजना हुँदैछ । यो फेस्टिभल मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’को प्रदर्शनसँगै औपचारिकरुपमा सुरु हुँदैछ । समापन फिल्मको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button