Main
हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा
हिउँद याममा लगातार सुक्खा र खडेरी हुँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिमा परेको छ । यसले अर्थ व्यवस्थामा दबाब त पारेको छ नै प्रदूषण बढ्दा स्वास्थ्य पनि जोखिममा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।