Main
हिमालयन एभरेस्ट इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम
कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राही गरी ३३ जनाले रक्तदान गरेका थिए । २ असार, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेस्ट इन्स्योरेन्सको मुख्य कार्यालय बबरमहल काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राही गरी ३३…
– यस समाचारको श्रोत : Online Khabar हो ।