Main
हुलास फिनसर्भले आईपीओ जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित
१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । भिभान्त होटलमा सम्पन्न सभाले सार्वजनिक सेयर निष्कासन सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा नाफा–नोक्सान, नगद प्रवाह विवरण सहितका…
– यस समाचारको श्रोत : Online Khabar हो ।