Main

ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधि

२२ मंसिर, काठमाडौं । ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधि उचाल्न सफल भएका छन् । शनिबार भएको पुरुष एकलतर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button