Main

१६ सय रुपैयाँ बढ्यो सुन

१७ साउन, काठमाडौं । सुनको भाउ तोलामा  १६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४७ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७८० रुपैयाँ रहेको चाँदी यस दिन १८०० कायम भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button