Main
२ दिनभित्र विदेशी सहायता पुन: सुरू गर्न ट्रम्पलाई अदालतको आदेश
१४ फागुन, काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न २ दिनको समयसीमा दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच. अलीले २ हप्ता अगाडि नै आदेश दिइएको भए पनि प्रशासनले त्यसलाई पालना नगरेको आरोप लगाएका छन् । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र…
– यस समाचारको श्रोत : Online Khabar हो ।