Main
२५ लाख ठगेर भागेकाको खोजी गर्दा अवैध सुनचाँदी कारोबारी फन्दामा
७ जेठ, काभ्रेपलाञ्चोक । सस्तोमा डलर साट्ने भन्दै काभ्रेको खड्पु छेउको जंगलमा लुटिएका एक व्यक्तिको २५ लाख रकम खोज्ने क्रममा प्रहरीले अर्को २५ लाखसहित अवैध सुनचाँदी व्यवसायमा जोडिएको गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार मंगलबार दिउँसो बुटवलका एक व्यक्ति लुटिएपछि थालिएको अप्रेसनका क्रममा सोही रकम बराबरको अर्को गिरोह…
– यस समाचारको श्रोत : Online Khabar हो ।