Main
४ घण्टापछि बल्ल रोकियो बबरमहलमा पानी
३० माघ, काठमाडौं । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने ५ सय एमएमको पाइप दिउँसो साढे २ बजे फुटेपछि बबरमहलबाट दक्षिणतर्फको सरकारी कार्यालय र बस्ती डुबानमा परेको थियो । उक्त पाइपमा आउने पानीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।