Main
६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले
२५ असार, सुर्खेत । सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् । बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता भएका हुन् । वलीले आज दिउँसो २: २० बजेको समयमा भेरी नदीमा हाम फाल्दा बेपत्ता भएको जिल्ला प्रहरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।