Main
एभरेस्ट बैंकको ऋणपत्र फागुन १८ देखि खुल्ने, मुद्दतीभन्दा धेरै ब्याज
११ फागुन, काठमाडौं । एभरेस्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो । न्यूनतम २५ कित्ता लगानी गर्न सकिने यस ऋणपत्रको वार्षिक ब्याजदर ७.५…
– यस समाचारको श्रोत : Online Khabar हो ।