Main
अधिवेशन छलेर अध्यादेश
सरकारले समयमै अधिवेशन बोलाएन वा अधिवेशन बोलाउन ढिलो गर्यो र आवश्यकता महसुस भए विपक्षी दलहरूले संवैधानिक रूपमा समेत अधिवेशन माग गर्न सक्ने प्रावधान छ । विपक्षी दलहरूले पनि यो सुविधाको प्रयोग गरेनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।