Main
अन्तर्राष्ट्रिय चेसमा नेपालका कमल र निकेन अगाडि
९ जेठ, काठमाडौं । पूर्व चेस खेलाडी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ २००० मुनि चेस प्रतियोगितामा नेपाल, भारत र इंग्ल्याण्डका गरी १२७ जना खेलाडी सहभागी भएका छन्। भक्तपुर युवा टिमद्वारा आयोजित प्रतियोगितामा नेपालका कमल श्रेष्ठ र निकेन कुसाथा समान ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन्।पहिलो दिन सम्पन्न पाँचौं चरणको…
– यस समाचारको श्रोत : Online Khabar हो ।