Main
अमेरिकामा खिचिएको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक
काठमाडौँ । नाट्यकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मका मुख्य कलाकारलाई चित्रण गरेको छ । चरित्र चित्रणसँगै फिल्मले कथावस्तुलाई विम्वपरक ढंगमा पेश गरेको छ । औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।