Main
अरुण चौधरी फाउन्डेसनद्वारा बाढीपीडित ४० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
१८ भदौ, काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न अरुण चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति प्रतिबद्धता जनाएको छ। फाउन्डेसनले विपत्तिपछि प्रभावित समुदायलाई तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा शिक्षामा सहयोग गर्ने उद्देश्यसहित उक्त प्रतिबद्धता गरेको हो। यससम्बन्धी विवरणसहितको पत्र…
– यस समाचारको श्रोत : Online Khabar हो ।