Main

विपद्‍प्रभावित बालबालिकाको संरक्षणमा ध्यान दिन सिजपको आग्रह

१८ भदौ, काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप) ले विपद्को प्रभावमा परेका बालबालिकालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिन आवश्यक रहेको सिजपले जनाएको छ । ‘यस्तो बेलामा बालबालिका जोखिममा पर्न सक्ने, बेचबिखन, ओसारपसारमा समेत पर्न सक्छन’ सिजपले भनेको छ, ‘प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button