Main
अर्थतन्त्रमा सुधारको संकेत : दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि
यस त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक छन् । पहिलो त्रैमासमा निर्माण र औद्योगिक क्षेत्र ऋणात्मक रहेकोमा त्यसमा समेत सुधार देखिएको कार्यालयको तथ्यांक छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।