Main
असान्दर्भिक डेढ दर्जन ऐन खारेजी दुई वर्षभित्र गर्ने लक्ष्य
अर्थ मन्त्रालयले बनाएको कार्ययोजना अनुसार दुई वर्षभित्र यी कानुन खारेजी वा प्रतिस्थापन भइसकेका हुनेछन् । आयोगले १४ ऐन खारेज गर्न सिफारिस गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।