Main

आइतबार-सोमबार वर्षा र हिमपातको प्रक्षेपण, पश्चिम क्षेत्रमा बढी प्रभाव

२१ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार विशेष बुलेटिन जारी गरी यो जानकारी दिएको हो । बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button