Main

आईओएमको सहायक डिनमा डा.सन्तकुमार दास

७ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा. सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा. दासलाई सहायक नियुुत गर्ने निर्णय गरेको हो । डा.दास छाती रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालको सहायक निर्देशक समेत भएका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button