Main
आईपीएल क्रिकेट : कोलकाता र लखनउबीचको खेल दुई दिन पछाडि सारियो
१६ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत अर्को साता हुने तय रहेको कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीचको खेल सारिएको छ । कोलकाताको इडेन गार्डेन्समा अप्रिल ६ (चैत २४) का लागि तय भएको खेल अब अप्रिल ८ (चैत २६) मा हुनेछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले कोलकाता पुलिसको अनुरोधमा खेल सारेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।