Main
आर्थिक विकासमा दमक व्यापारिक कम्प्लेक्सको महत्व छ : उपप्रधानमन्त्री सिंह
२३ मंसिर, दमक (झापा) । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यापारिक कम्प्लेक्सले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बाएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यहाँका व्यापारिक कम्प्लेक्ससहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।