Main
आर्मीलाई हराउँदै पुलिस चौथोपटक पीएम कप च्याम्पियन
१६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भयो । १५५ रनको लक्ष्य पुलिसले २५.२…
– यस समाचारको श्रोत : Online Khabar हो ।