Main
‘ऊनको स्वीटर’ तेस्रो हप्तामा, ८ करोड १० लाख ग्रस कलेक्सन दावी
काठमाडौं – चलचित्र ‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश गरेको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित तेस्रो हप्तामा चलिरहेको उक्त चलचित्रको निर्माता संस्था आर्टमाण्डू नेपाल प्रालिले जानकारी दिएका छ । आर्टमाण्डूका अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन…
– यस समाचारको श्रोत : Online Khabar हो ।