Main
निर्माण व्यवसायीको गुनासो : मूल्यवृद्धिले समस्या भयो
२१ भदौ, धनकुटा । निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको व्यवसायीहरुले बताएका छन् । ठेक्का सम्झौता गर्दाको समयमा गरिएको लागत अनुमान र अहिलेको वास्तविक निर्माण लागतबीच ठूलो अन्तर देखिन थालेपछि व्यवसायी समस्यामा परेको बताएका हुन् । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १८औं साधारणसभा तथा ११औं अधिवेशनमा व्यवसायीहरुले मुल्यवृद्धिले समस्यामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।