Main

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

२१ भदौ, काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले प्रिमियर लिगमा कोभेन्टी सिटीलाई १-० ले पराजित गरेको छ । सिटीको यो लगातार तेस्रो जित हो र ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । सिटीका लागि हालान्डले २८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोल नै सिटीलाई ३ अंक दिलाउन निर्णायक बन्यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button