Main
एक सातादेखि ८ डीआईजी कामविहीन
२४ मंसिर, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएको एक साता बित्दासम्म आठ डीआईजीको पदस्थापन हुन सकेको छैन । १७ मंसिरमा गृहमन्त्रीस्तरीय निर्णयबाट आठ प्रहरी अधिकृत डीआईजीमा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका थिए । सोही दिन प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह…
– यस समाचारको श्रोत : Online Khabar हो ।