Main

एनपीएलले धेरै कुरा सिकायो : स्वस्तिमा खड्का

७ पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) बाट धेरै कुरा सिक्ने अवसर मिलेको बताएकी छिन् । एनपीएलको फ्रेन्चाइज टिम कर्णाली याक्सकी ‘फेस अफ कर्णाली याक्स’ रहेकी स्वस्तिमाले यसअघि दर्शक बनेर हेर्ने गरेपनि यस पटक टिमकै सदस्यको रुपमा खेल हेर्दा धेरै उकुसमुकस भएको बताएकी छिन् । ‘नेपाल प्रिमियर लिग (एनपीएल)का कारण म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button