Main
‘ओलीले ७ बुँदे सहमतिको अपमान गरे, सरकारको औचित्य सकियो’
२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले ७ बुँदे सहमतिको अपमान गरेको बताए । ‘२०८७ नभइ संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।