Main
कथा, कविता र निबन्ध विधामा रचना पठाउन तन्नेरीलाई नेपालयको आग्रह
काठमाडौं । ‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ । जसअनुसार, २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने जनाइएको छ । जसमा कथा, कविता र निबन्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।