Main
कांग्रेसका पूर्व पदाधिकारीहरूले तोके आ-आफ्नो समन्वयकर्ता
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समीकरण बनाउन लागिरहेका नेताहरूले आन्तरिक समन्वय गर्नका लागि सम्पर्क व्यक्तिहरू तोकेका छन् । पू्र्व पदाधिकारीहरु कृष्णप्र्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत लगायतका नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । १५ औं महाधिवेशनमा छुट्टै समूह खडा गर्ने र आफूहरूमध्येबाट एक जनालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।