Main
कांग्रेसको नीति प्रतिष्ठानमा दुई निर्देशक तोकिए
३० माघ, काठमाडौं। नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक तोकिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रतिष्ठानमा प्रशिक्षण र अनसन्धानतर्फ निर्देशक तोकिएको छ । प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ) को निर्देशक पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र अनुसन्धान तर्फ चितवनका डा. सञ्जय महतो थारू नियुक्त गरिएको छ । यसअघि निर्देशकमा जगदिशचन्द्र पोखरेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।