Main
कांग्रेसमा नयाँ बहस : संघ र प्रदेशको चुनावपछि स्थानीय चुनाव गरौं
‘पहिले केन्द्र र प्रदेशको चुनाव गरायौं भने आफ्ना उम्मेदवार जिताउन सबै लाग्छन् । आफ्नो उम्मेदवार जिताएनौं भने पछि हामीलाई पार्टीले हेर्दैन भन्ने स्थानीय तहका नेताहरुलाई हुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।